अनुशासन

प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय

५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गर्ने भएको छ । नेकपाको आज बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको...

प्रधानमन्त्री ओलीकाथि अनुशासनको कारबाही गर्ने नेकपाको तयारी

५ पुस २०७७ काठमाडौं । पार्टी निर्णयबिना नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कारबाहीको तयारी गरेको छ । नेकपाको पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुने क्रम...

कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासन पालना गर्न मन्त्री श्रेष्ठको आग्रह

१ मंसिर, २०७७ भक्तपुर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासन पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । शंखधर शाख्वाको शालिकमा मार्ल्यापणपछि आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना...

पार्टी बैठकबाट निकास खोज्न नेकपा अनुशासन आयोगको आग्रह (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ । पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोग अघि सरेको हो । आयोगका...

एनआरएन माल्टाका पदाधिकारीविरुद्ध अनुशासनको कारबाही हुने

३ असार, २०७७ काठमाडौं । एनआरएनए माल्टाका पदाधिकारी वा सदस्यहरुबारे कारवाहीको निर्णय अनुशासन समितिले गर्ने भएको छ। शनिबार सम्पन्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारवाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो। बैठकले...