अनुदान

अनुदान पाएपछि वीरगञ्जमा कन्ये च्याउप्रति किसानको यस्तो आकर्षण (भिडियोसहित)

१० पुस २०७७ पर्सा । पर्साका किसान कन्ये च्याउ खेतीमा आकर्षित भएका छन् । वीरगञ्ज महानगरपालिकाले अनुदानमा बिउ दिएपछि किसानले च्याउ खेती थालेका हुन् । छिटोछरितो र राम्रो आम्दानी गर्न सकिने देखिएपछि पर्साका किसानले च्याउ खेती गर्न थालेका हुन्...

चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

२२ मंसिर, २०७७, बेइजिङ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल...

लुम्बिनी प्रदेशमा किसानलाई व्याज अनुदान कार्यक्रममा बैंकको बेवास्ता (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । किसानसम्म सरल र सहज तरिकाले वित्तीय पहुँच बढाउन सरकारले हरेक वर्ष विभिन्न कार्यक्रम ल्याउने गरेको छ । यसैक्रममा लुम्बिनी प्रदेशले किसानलाई कृषि कर्जा अन्तर्गत ब्याजमा अनुदान दिने कार्यक्रम ल्याएको छ । तर, लगानी जोखिममा...

निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

२१ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने ‘अन्तिम’ समयसीमा तय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस...

कर्णालीका नागरिकको भोकमा व्यापारः अनुदानको चामल अन्यत्रै बिक्री (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा विगत लामो सयमदेखिको खाद्य संकट हटाउन भन्दै सरकारले हरेक वर्ष चामल ढुवानीमा अनुदान दिने गरेको छ । ६ जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई सुपथ मूल्यमा चामल उपलव्ध गराउन सरकारले अनुदान दिने गरेको छ...

यी हुन् आर्थिक विवरण पेश नगर्ने स्थानीय तह, कतिको अनुदान रोकियो ? (भिडियोसहित)

१६ भदौ, २०७७ काठमाडौं । गत आर्थिक वर्षको आर्थिक विवरण पेश नगर्ने स्थानीय तहलाई संघीय सरकारले अनुदान रोकिदिएको छ । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये ५३ वटाले संघीय सरकारलाई विवरण पठाएका छैनन् । विनियोजन ऐनको व्यवस्थाअनुसार आर्थिक...