
सरकारसँग आठबुँदे सहमतिसँगै डा. गोविन्द केसीको अनशन तोडियो (भिडियोसहित)
२५ असोज, २०७७ काठमाडौं । सरकारसँग आठ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले २८औं दिनमा अनशन तोड्नु भएको छ । अनशनको २७ औँ दिनमा गएराति सरकार र केसीबीच ८ बुँदे सहमति भएको थियो । कोरोना संक्रमणपछि निको भएका त्रिभुवन...