अध्यक्ष

ओली प्रधानमन्त्रीको पदमा बस्न लायक छैनन्ः अध्यक्ष नेपाल (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष...

अध्यक्ष नेपालले भने–ओली कहिल्यै एमाले थिएनन् (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सबै षड्यन्त्र चकनाचुर पारेरै छोड्ने दावी गर्नुभएको छ । बर्दियामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली सनकमा चलेको र...

आवेग र आक्रोशसहित आन्दोलनमा उत्रन युवाहरुलाई अध्यक्ष प्रचण्डको निर्देशन

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै...

अध्यक्ष नेपालले भने–प्रचण्ड इमान्दार नेता, ओली विध्वंशको प्रतीक (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताउनुभएको छ । दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको...

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोकिनु आवश्यकः अध्यक्ष नेपाल

१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्र किटान गरेर...

अदालतले निष्पक्ष फैसला गर्नेमा अध्यक्ष डा. भट्टराईको आशंका

२९ पुस २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले निष्पक्ष फैसला नगर्ने हो कि भन्ने आशंका गर्नुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टराईले...

राजसंस्था र हिन्दू राष्ट्र कायम गरेरै छाड्छौंः अध्यक्ष थापा

१७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनु भएको छ । राप्रपाले काठमाडौंमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै...

नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमबीच भेटवार्ता

१७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । खुमलटार गएर गौतमले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । झण्डै एक घण्टा भएको भेटमा प्रचण्डले गौतमसँग आफूलाई साथ दिन...

सरकारले विजनेश नदिए राष्ट्रिय सभाकोअधिवेशन लामो समय चल्दैनः अध्यक्ष तिमिल्सिना

१५ पुस २०७७ काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले विजनेश नदिए राष्ट्रिय सभाको अधिवेशनमा धेरै नचल्ने बताउनुभएको छ । प्रतिनिधिसभा नभएको र सरकारले विजनेश नदिए सदन धेरै दिन चल्न नसक्ने भन्दै अध्यक्ष तिमिल्सिनाले चिन्ता व्यक्त गर्नुभएको हो ।...

ओलीले जनतालाई सुख कम दुःख बढी दिएः अध्यक्ष नेपाल

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको बताउनुभएको छ । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा...