
अछाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु, १७ जना घाइते
१५ मंसिर, २०७७ अछाम । अछामको चौरपाटी गाउँपालिका–७ मार्कुमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । अछामबाट धनगढी जाँदै गरेको ना४ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर...