अगुवा

डा. केसीको माग पूरा गर्न नागरिक अगुवाहरुको आग्रह

११ असोज, २०७७ काठमाडौं । ३३ जना नागरिक अगुवाहरुले अनशनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । पूर्व प्रधानन्यायाधीशहरू सुशीला कार्की, कल्याण श्रेष्ठसहितका ३३ जनाले आज संयुक्त विज्ञप्ति निकालेर केसीका माग पूरा गर्न र उहाँको...