अंग

अंग निकालिएको आरोपमा मच्चियो बबाल, वीर अस्पतालले दियो यस्तो प्रतिक्रिया…(भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । ३ दिनअघि मृत्यु भएका एकजना कैदीको अंग झिकिएको आफन्तको आरोपपछि वीर अस्पतालमा आज तनाव भयो । शव गृहमा राखिएका मृतकको आँखा झिकिएको, शव रगताम्मे भएको भन्दै आफन्तले अस्पतालमाथि आरोप लगाए । आफन्तलाई नै आधार...