यस्तो देखियो हिउँ परेपछिको चन्द्रागिरि (फोटो फिचर)

काठमाडौं, २३ पुस । मौसममा आएको बदलीसँगै काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । काठमाडौं उपत्यकामा सामान्य वर्षात हुँदा चन्द्रागिरी हिल्समा भने हिउँ परेको हो ।

हिमपातसँगै धार्मिक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा हिउँ खेल्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ । खासगरी युवायुवतीमा हिउँप्रतिको मोह अत्यधिक देखिन्छ ।

हिउँपरेपछिको सेताम्य चन्द्रागिरि यस्तो देखिन्छ तस्वीरमा:-

shares