आगामी दुई वर्षभित्र पुनर्निमाणका सबै काम सकिने

काठमाडौं, १० पुस । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले आगामी दुई वर्षभित्र पुनर्निमाणका सबै काम सकिने जनाएको छ ।

प्राधिकरणले स्थापनाको तीन वर्ष अवधिको समीक्षा र आगामी दुई वर्षको कार्यदिशा सार्वजनिक गर्दै २०७७ पुस मसान्तसम्ममा पुनर्निर्माणका सबै काम सकिने दाबी गरेको छ ।

प्राधिकरणले स्थानीय तहसँग सहकार्य गरेर पुनर्निर्माणलाई द्रूत गतिमा अघि बढाइने जनाएको छ । ज्ञवालीले सरकारी भवनलाई भन्दा निजी आवास पुनर्निमाणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

shares