‘अब प्रचण्ड नेकपाको एकल अध्यक्ष’ :बिष्णु दाहालसँगकाे सनसनिपूर्ण अन्तरवार्ता

राजनीतिक विश्लेषक बिष्णु दाहालले नेपालकाे राजनीति व्यापारीहरुकाे हातमा जान लागेकाे बताउनुभएकाे छ । उहाँले अहिलेकाे राजनीतिका सिनारियाे हेर्दा देशकाे राजनीति अबकाे पाँच वर्षमा व्यापारीकाे हातमा जाने र नेताले हाेइन व्यापारीले देश चलाउने दावि गेर्नुभयाे ।

हिमालय टेलिभिजनकाे समय सन्दर्भमा बाेल्दै विश्लेषक दाहालले यस्ताे धारणा राख्नुभएकाे हाे । उहाँले अब सत्तारुढ नेकपाकाे पुष्पकमल दाहाल प्रचण्ड एकल अध्यक्ष हुनेसमेत दावि गर्नुभयाे । (हेर्नुहाेस् अन्तरवार्ताकाे पूर्ण अंश)

shares