Breaking News

‘कौन बनेगा कारोडपतिः सिजन ९’ बाट अभिताभले क्विज शो मा कमब्याक गर्दै

काठमाण्डौ, १९ जेठ । भारतीय मेगास्टार अमिताभ बच्चन पुनः एकपटक टेलिभिजनको क्विज शो मा फर्कदैं छन् ।

भारतीय चर्चित क्विज शो ‘कौन बनेगा करोडपति सिजन ९’ बाट उनले कमब्याक गर्न लागेको कुरा आफ्नो व्यक्तिगत ब्लगमा बताएका छन् । उक्त शो यही अगष्ट–सेप्टेम्बरबाट प्रसारण हुने बताइएको छ ।

७४ वर्षीय अभिनेताले आफ्ना प्रशंसकको आग्रहमा उक्त शो सुरु गर्न लागेको स्रोतले बतायो ।

shares