शहीद स्मारक ए डिभिजन लिगमा अाज तीन खेल हुँदै

काठमाडौं, २३ मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा अाज तीन खेल हुँदैछन् ।

एन्फा मैदान सातदाेबाटाेमा बिहान ११ बजे हुने पहिलाे खेलमा एपीएफ र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुँदा दिउँसाे साढे २ बजे थ्री स्टार र जाउलाखेल युथ क्लब अामुन्ने सामुन्ने हुनेछन् । दिउँसाे साँढे २ बजे एपीएफ मैदान हलचाेकमा च्यासल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिजाे भएकाे खेलमा संकटा क्लबले एनआरटीलाई १–० हराउँदा नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका थिए ।

shares