Breaking News

यस्तो छ नारायण गोपालको लुकेका तथ्य र रक्सीको कथा ! (भिडियो)

काठमाडौं, १९ मंसिर । स्वरसम्राट नारायण गोपाल सांगीतिक यात्रामा एक महान् पुरुष भएको र उनको स्थान यो युगमा कसैले लिन नसक्ने वरिष्ठ गायिका लोचन भट्टराईले बताएकी छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा स्वरसम्राट नारायण गोपालको सांगीतिक जीवन, व्यक्तिगत जीवन, र जीवनसँग जोडिएका सफलता र विफलताबारे यसरी वर्णन गरिन् । हेरौं विस्तृतमा यो अन्तर्वार्ता:-

shares