Breaking News

प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान

काठमाडौं, १६ मंसिर । यूनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ ।

उक्त पुरस्कारको राशी अमेरिकी डलर १ लाख रहेको छ । प्रधानमन्त्री ओलीले पुरस्कारको राशी नेपाल सरकारलाई हस्तान्तरण गरेर बालबालिका र युवाको हितमा खर्च गर्ने घोषणा गरेका छन् ।

shares