Breaking News

पुरुष पत्रिका ‘हन्ट–१००’ को लिस्टमा प्रियंका र दीपिका पनि

काठमाण्डौ, १८ जेठ । अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको नाम अन्तर्राष्ट्रिय पुरुष पत्रिका ‘म्याक्सिम’ को ‘हन्ट–१००’ को लिस्टमा सामेल भएको छ ।

यो लिस्टमा अमेरिकी मोडल हेली बाल्डविनको नाम सबैभन्दा शीर्षस्थानमा रहेको छ । बाल्डविनलाई उक्त म्यागेजिनको लेटेस्ट कभरमा स्थान दिइएको छ ।

‘हन्ट–१००’ लिस्टमा हलिउड अभिनेत्री इमा वाट्सन, केन्डल जेनर र गिगी हदिदको नाम पनि समेटिएको छ ।

shares