Breaking News

‘आईसीसी च्याम्पियन्स ट्रफी २०१७’ को उद्घाटन खेलमा इंग्ल्याण्ड र बंगलादेश भिड्दै

काठमाण्डौ, १८ जेठ । लण्डनको ओभल स्टेडियममा आजबाट ‘आईसीसी च्याम्पियन्स ट्रफी २०१७’ को खेल सुरु भएको छ ।

पहिलो खेलमा अहिले आयोजक इंग्ल्याण्ड र बंगलादेशबीच खेल भइरहेको छ । टस जितेर इंग्ल्याण्डले फिल्डिङ गर्ने निर्णय गरेपछि बंगलादेश ब्याटिङ गरिरहेको छ ।

‘मिनि वर्ल्डकल्प’ को नामले चिनिने यस प्रतियोगितामा ८ देशले भाग लिएका छन् । इंग्ल्याण्ड, बंगलादेश, न्युजिल्याण्ड र अष्ट्रेलिया समूह ‘ए’ मा छन् भने पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका र भारत समूह ‘बी मा रहेका छन् ।

यस्ताे छ खेलकाे तालिका-

 

shares