Breaking News

पीपीएल: विराटनगर र काठमाडौंबीचको खेल जारी (लाइभ)

पोखरा, १२ कार्तिक ।

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्स र हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा रंगशलामा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले काठमाडौं रोयल्ससामु १५० रनको चुनौति पेश गरेको छ । विराटनरको कप्तान सन्दीप लामिछाने र काठमाडौंको क्याप्टेन ज्ञानेन्द्र मल्ल छन् ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गरिरहेको छ ।

shares