Breaking News

बुटवल ब्लास्टरद्वारा पोखरा पल्टनसामु १ सय ५१ रनको चुनाैति पेश

पोखरा, ११ कार्तिक ।

पोखरा प्रिमियर लिग पिपिएलमा बुटवल ब्लास्टरले पोखरा पल्टन सामु १ सय ५१ रनको चुनाैति प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा बुटवलले टस जितेर पहिले व्याटिङ रोजेको हो । पुरै २० ओभर खेलेको बुटवलले ७ विकेट गुमाएर १५० रन बनायो ।

अहिले खेलको दोस्रो इनिङ्ग भइरहेको छ ।

shares