Breaking News

रुद्रसिंह थापाको ‘लुकाइ राख न’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, ८ कार्तिक ।

रुद्रसिंह थापाको ‘लुकाइ राख न’ बोलको गीत सार्वजनिक भएको छ ।

थापाकै शब्द र स्वर रहेको गीतमा आशिष प्रेमीको र्‍याप रहेको छ । गीतको भिडियोमा रुबि शर्मा, सञ्जय थापामगर, सीमा शाह र गायक स्वयम् थापाले अभिनय गरेका छन् ।

आशिष आचार्यले निर्माण गरेको गीतको भिडियोमा रोबिन केसीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्-

shares