Breaking News

सशस्त्र प्रहरीकाे सहायक हवल्दार घुससहित पक्राउ

जनकपुरधाम, ६ कार्तिक ।

सशस्त्र प्रहरी बलकाे सहायक हवल्दार जनकपुरबाट घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सहायक हवल्दार चन्द्रेश्वर गिरीलाई जनकपुरकाे कदमचाेकबाट नगद ११ हजार घुससहित पक्राउ गरेकाे हाे ।

गिरीले भन्सार मिलाइदिन्छु भन्दै ब्यापारीस‌ग घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

shares