Breaking News

अाजदेखि सरकारी कार्यालय खुल्ला

काठमाण्डौ, ४ कार्तिक । बडादशैंका लागि बिदा भएका सरकारी कार्यालयहरू आइतबारदेखि खुलेका छन् ।

दशैं बिदा सकिएसँगै सरकारी कार्यालय खुुल्न थालेका हुन् । यस्तै दशैंका लागि बन्द भएका निजी कार्यालयहरू पनि खुल्न थालेका छन् ।

अधिकांश फर्किनसकेकाले खुलेका कार्यालयहरू पनि सुनसान जस्तै छ । यसैगरी सेवाग्राहीको चाप पनि त्यति देखिएको छैन ।

तर कर्मचारी अावश्यकभन्दा कम हुँदा कामका लागि पुगेका थोरै सेवाग्राहीलाई पनि समस्या भएको छ ।

shares