Breaking News

‘तिमी हुन्छ मात्र भन’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, ४ कार्तिक ।

‘तिमी हुन्छ मात्र भन’ बोलको भिडियो सार्वजनिक भएको छ ।

विशाल निरौलाको संगीत रहेको गीतमा नीरबहादुर बम्जन र मेलिना राईको स्वर रहेको छ । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा नम्रता श्रेष्ठ, राहुल र शिशिर श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्-

shares