Breaking News

राप्तीमा युवकको शव फेला

दाङ, २९ असोज ।

शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव आज अपराह्न फेला परेको छ ।

राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका घिमिरेको शव लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा फेला परेको  हो ।

घिमिरेको शव अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

shares