Breaking News

पीपीएलका लागि चितवन राइनोजमा थप दुई खेलाडी अावद्ध

काठमाण्डौ, २६ असोज ।

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)का लागि चितवन राइनोजले थप दुई खेलाडी टाेलीमा आवद्ध गराएको छ ।

अक्सन मार्फत १० खेलाडी आवद्ध गराइसकेको चितवनले अाज युवा खेलाडीहरू आकाश थापा र सपनिल अधिकारीलाई टाेलीमा अावद्ध गराएको हो ।

चितवन राइनोजमा पारस खड्का मार्की प्लेयरका रूपमा रहेका छन् । कार्तिक ९ गतेबाट पोखरामा आयोजना हुने प्रतियोगिताको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

shares