Breaking News

सुनिलको ‘परदेशी’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २१ असोज । गायक सुनिल गिरीको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा गायक गिरीकै शब्द, संगीत र स्वर रहेको छ । अनिल के मानन्धरले निर्देशन गरेको गीतको भिडियोमा गायक स्वयम गिरी र श्रेया शर्माले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्-

shares