Breaking News

वीरेन्द्रनगर रानीघाटमा ‘रानीघाट पितृमोक्ष वैदिक अनुष्ठान’ सुरु

काठमाण्डौ, १२ जेठ । वीरेन्द्रनगर नगरपालिका–२ रानीघाटमा रानीघाट पितृमोक्ष वैदिक अनुष्ठान सुरु भएको छ ।

वैदिक योग पीठ नेपाल सुर्खेत शाखा र विश्वेश्वरनाथ शिव मन्दिर रानीघाटको संयुक्त आयोजनामा सुर्खेतको रानीघाटमा पितृमोक्ष वैदिक अनुष्ठान तथा संगीतमय हरिहर अमृत कथा–२०७४ सञ्चालन भएको हो ।

जिल्लाकै गौरव अन्त्य संस्कार घाट तथा क्रियापुत्री भवन निर्माणका लागि सुरु भएको अनुष्ठान यही जेठ २२ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

shares