Breaking News

गायिका तृष्णा खड्काको ‘तिजैको भाकामा’ तीज गीत बजारमा (भिडियोसहित)

काठमाण्डौ, २५ साउन । गायिका तृष्णा खड्का र गायक नारायण राज लोहनीको आवाजमा रहेको मिठो लोकभाका ‘तिजैको भाकामा ’ बोलको तीज गीत बजारमा आएको छ ।

ममता खत्री बस्नेतको शब्द रचना र लय सृजना रहेको यस मार्मिक लोकगीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन् । केशब अधिकारिको निर्देशन अनि छयांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियोमा सन्जिब सिंह ठकुरी र तृष्णा खड्काको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्-

shares