Breaking News

सगरमाथामा अारोहरणकाक्रममा अमेरिकी नागरिककको मृत्यु

काठमाण्डौ, ८ जेठ । सगरमाथा आरोहणका क्रममा अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । ५० बर्षिय राेल्याण्ड मेडिकल डाक्टर समेत हुन ।

उनको आइतबार आठ हजार ४ सय मिटरको उचाइमा ज्यान गएको प्रहरीले बताएको छ ।आरोहण सकेर फर्कदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेकाे प्रहरीले जनाएको छ ।

shares