Breaking News

गोरखाको पालुङटार नगरपालिकामा नयाँ शक्तिपार्टीलाई अग्रता

गोरखा २ जेठ ।  गोरखाको पालुङटार नगरपालिकामा हालसम्मकाे मतगणना अनुसार मेयरमा नयाँ शक्तिपार्टीका उम्मेदवारलाई अग्रता मिलिरहेकाे छ ।

नयाँ शक्तिका उम्मेदवारले हालसम्म १ हजार ३ सय ५४ मत प्राप्त गरेका छन । माअाेवादी केन्द्रका उम्मेदवारले ८ सय ५७ र नेपाली कांग्रेसका उम्मेदवारले ७४६ मत प्राप्त गरेका छन ।

यसैगरि पालुङटार नगरपालिकाको वडा नम्वर १ र २ को मतपरिणाम सार्वजनिक भएकाे छ । जस अनुसार  वडा नम्वर १ मा नयाँ शक्ति र २ मा माओवादी केन्द्र बिजयी भएकाे छ ।

shares