Breaking News

समाचार

डाक्टर नै फेल !

कमला गुरुङ/काठमाडौं, २५ मंसिर । हामीकहाँ एमबीबीएस पढ्ने धेरै छन् । तर, त्यही पेशा गर्न योग्य कमै छन् । नेपाल मेडिकल काउन्सिलको तथ्यांक यसलाई पुष्टि गर्न काफी छ ।

Read More

कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा सुरु

काठमाडौं, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ ।

Read More

न्यूनतम पारिश्रमिक बढाउने तथा करमा छुट दिने फ्रान्सेली राष्ट्रपतिको घोषणा

पेरिस, २५ मंसिर । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम पारिश्रमिक बढाउने तथा करमा छुट दिनेसहितका कल्याणकारी योजना ल्याउने घोषणा गरेका छन् ।

Read More

च्याम्पियन्स लिगमा आज बार्सिलाेना र टाेटनह्याम तथा इटालियन क्लब इन्टरमिलान र पीएसभी खेल्दै

काठमाडौं, २५ मंसिर । युराेपेली च्याम्पियन्स लिगमा आज बार्सिलाेना र टाेटनह्याम तथा इटालियन क्लब इन्टरमिलान र पीएसभी खेल्दैछन् ।

Read More

आगलागीमा पाँच लाखको क्षति

बाजुरा, २५ मङ्सिर। बाजुराको बडिमालिका नगरपालिका– ९ मार्तडीको माझगाउँमा एक घरमा आगलागी हुँदा करिब रु पाँच लाख बराबारको क्षति भएको छ ।

Read More

मेस्सीलाई रोनाल्डोले दिए यस्तो चुनौती

काठमाडौं, २५ मंसिर । युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई बार्सिलोना छोडेर कुनै एक इटालियन क्लबमा आबद्ध हुन चुनौती दिएका छन् ।

Read More

ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा बेलायतको संसदमा आज मतदान हुँदै

काठमाडौं, २५ मंसिर । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा बेलायतको संसदमा आज मतदान हुँदैछ ।

Read More

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, २५ मंसिर । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

Read More

रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलले दिए राजीनामा

नयाँ दिल्ली, २५ मंसिर ।  भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन ।

Read More

पोखरा राइनोजले विराटनगर वारियर्सलाई दियो ८५ रनको झिनो लक्ष्य

काठमाडौं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।

Read More