Breaking News

समाचार

भक्तपुरमा पनि हर्षोउल्लासका साथ छठ पर्व मनाइँदै

भक्तपुर, २७ कार्तिक । विगत ७ वर्षदेखि भक्तपुरको कमलविनायक पोखरीमा हर्षोउल्लासका साथ छठ पर्व मनाउने गरिएको छ ।

Read More

पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन हुन्छ: मन्त्री पण्डित

विराटनगर, २७ कार्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीनवटै तहमा कर्मचारी समायोजन भइसक्ने बताएका छन् । 

Read More

पूर्व क्रिकेटर जोन्टी रोड्सद्वारा नेपाली क्रिकेट प्रशिक्षकलाई प्रशिक्षण

काठमाण्डौ, २७ कार्तिक । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सले आज नेपाली क्रिकेट प्रशिक्षकलाई प्रशिक्षण दिएका छन् ।

Read More

आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा श्रेष्ठ र कटुवालको विजयी सुरुवात

काठमाण्डौ, २७ कार्तिक । पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

Read More

माओवादी धारका पार्टीहरूको आपसी एकतामा जोड

काठमाण्डौ, २७ कार्तिक । माओवादी धाराका पार्टीले आपसी एकतामा जोड दिएका छन् ।

Read More

इजरायलद्वारा गाजा क्षेत्रमा हवाइ अाक्रमण

काठमाण्डौ, २७ कार्तिक । इजरेलले सोमबार राति प्यालेस्टाइनी लडाकुका दर्जनौँ सैन्य स्थलमा लडाकु विमान प्रयोग गरेर आक्रमण गरिएको  जनाएको छ ।

Read More

दुई तेक्वान्दो संघलाई मिलेर जान राखेपको सात दिने अल्टिमेटम

काठमाण्डौ, २७ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् राखेपले दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ ।

Read More

विराटनगर भन्सारमा रु १० अर्ब राजश्व सङ्कलन

विराटनगर, २७ कार्तिक । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महिनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ ।

Read More

राष्ट्रपतिद्वारा छठको पूजा (फोटो फिचर)

काठमाण्डौ, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन् ।

Read More

टाेकियो अाेलम्पिक एसियाली छनाैट: बंगलादेशसँग अंक बाँड्दै नेपाल दोस्रो चरणमा

काठमाण्डौ, २७ कार्तिक । जापानको टोकियोमा हुने ओलम्पिक छनाैट २०२० महिला फुटबल अन्तर्गत एसिया क्षेत्रको अन्तिम खेलमा बंगलादेशसँग अंक बाँड्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

Read More