समाज

प्रधानमन्त्री ओलीकाे पानी जहाज चलाउने सपना

सरोज थापा काठमाडाैं । नेपालका नदीमा पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना मात्रै होइन, यो उहाँका लागि प्रतिष्ठाको विषय समेत बनिसकेको छ । त्यसैले विपक्षी र आलोचकले प्रश्न उठाउँदा उहाँले यो विषयमा कार्यप्रगति विवरण होइन, चुनौतिको शैलीमा जवाफ दिनुहुन्छ । तर, देशका कार्यकारी प्रमुख प्रधानमन्त्री ओलीको रहर र प्रतिष्ठा बनेको नेपालका नदीमा पानीजहाज चलाउने […]

Read More

चोरी मुद्दाका फरार चौधरी २३ वर्षपछि पक्राउ

काठमाडाैं । चोरी मुद्दाका फरार प्रतिवादी सियाराम चौधरी २३ वर्षपछि पक्राउ परेका छन् । चोरी मुद्दामा सजाए तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका, ८ का ४४ वर्षिय चौधरीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो। चौधरीलाई जिल्ला अदालत कैलालीले २०५२ साल असार २० गते २७ दिन कैद र ८ हजार ४ सय ७५ रुपैया जरिवाना सजाय तोकेको […]

Read More

मोबाइलको व्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु

विराटनगर, २७ पुस । विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको व्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।

Read More

प्रधानमन्त्रीलाई तीन करोड दिएकाे र मानव तस्करी गरेको प्रमाणित भए सजाय भाेग्न तयार छु : राजदूत शेर्पा

काठमाडाैं । प्रधानमन्त्रीलाई तीन करोड दिएको भन्ने समाचार झुटाे भएकाे राजदूत लक्की शेर्पाले बताउनुभएको छ । प्रधानमन्त्रीलाई पैसा बुझाएको भन्ने समाचार आफ्नाे चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको उहाँकाे भनाइ छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा मानव तस्कर गरेको भन्ने आरोप पनि झुटाे भएकाे भन्दै शेर्पाले झुटकाे खेती गर्नेहरुलाई प्रमाणित गर्न चुनाैति दिनुभएकाे छ ।खाँदै […]

Read More

झापामा मदिरा सेवनका कारण सबैभन्दा बढी अपराधिक घटना

पंकज शर्मा/झापा, २७ पुस । झापामा अपराधसम्बन्धित घटनाहरूमध्ये मदिरा सेवनका कारण सबैभन्दा बढी घटना हुने गरेको पाइएको छ ।

Read More

ज‌ंगलबाट समाजतर्फ फेरिदै राउटेको जीवनशैली

 रमेश कुमार पाण्डे सुर्खेत । जंगलको राजा मानिने राउटे जातीमा पछिल्लाे पटक परिवर्तन आएकाे छ । कुनै बेला पैसा छोएमा पाप लाग्छ भन्ने उनीहरु अहिले सामाजिक सुरक्षा भत्ता बुझ्छन । जंगलमा जीवन कष्टकर भएपछि अलि सहज जीवनयापनतर्फ उनीहरुकाे लालसा बढ्न थालेकाे छ । जंगलमा बस्ने र फिरेन्ते जीवन बिताउने लोपोन्मुख राउटे जाति अहिले अन्य समुदायसँग […]

Read More

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

झापा , २७ पुस । झापाको कन्काई नगरपालिका-३ टप्पु चोकमा बुधबार मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

Read More

सरकारले अपहेलना गरेकाे भन्दै घले समुदाय आन्दाेलित

काठमाडौं । सरकारले अल्पसंख्यक आदिवासीकाे मान्यता दिएकाे घले समाजले आन्दाेलनकै रुपमा लि:ल ल्हाेसार मनाउने भएका छन् । आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय र धार्मिक संघ संस्थाको आन्दोलनपछि सरकारले ०७६ सालमा दिइने सार्वजनिक विदा पुनरावलोकन गर्दा पनि घलेको पहिचान स्वीकार नगरिएको भन्दै आदिवासी घले समुदायले आपत्ति जनाएका छन् । घले जातिले प्रत्येक वर्ष माघ १ […]

Read More

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक, २६ पुस । सिन्धुपाल्चोकमा बिहीबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

Read More

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, २६ पुस । नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

Read More