Breaking News

राष्ट्रिय

दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

ललितपुर, २१ मंसिर । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

Read More

सरकारले दुई लाख डलरकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने

काठमाडौं, २० मंसिर । सरकारले दुई लाख डलरकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने भएकाे छ ।

Read More

सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारबाही गरिने

काठमाडौं, २० मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् ।

Read More

पोल्याण्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, २० मंसिर । पोल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छन् । 

Read More

विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने सरकारको निर्णय

काठमाडौं, २० मंसिर । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । 

Read More

दक्षिण कोरियामा पनि विमान सेवा संचालन गर्ने सरकारको तयारी

काठमाडौं, १९ मंसिर । सरकारले दक्षिण कोरियामा पनि विमान सेवा संचालन गर्ने तयारी गरेको छ ।

Read More

प्रदेश १ योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले लिए सपथ

विजय घिमिरे/विराटनगर, १९ मंसिर । एक नम्बर प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले सपथ लिएका छन् ।

Read More

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत चारवटा उपसमिति गठन

काठमाडौं, १९ मंसिर । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चारवटा उपसमिति गठन गरेको छ ।

Read More

प्रस्तावित राजदूतहरूकाे सुनुवाइ मंसिर २३ गते

काठमाडौं, १९ मंसिर । सरकारले विभिन्न चार देशका लागि प्रस्ताव गरेको राजदूतहरूकाे संसदीय सुनुवाइ आइतबार हुने भएको छ ।

Read More

संरचनाको अभावमा ठूला आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको अर्थमन्त्रीको भनाइ

काठमाडौं, १९ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले संरचनासमेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पारेका छन् ।

Read More