Breaking News

राष्ट्रिय

कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा सुरु

काठमाडौं, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ ।

Read More

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, २५ मंसिर । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

Read More

आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, २५ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

Read More

आफ्ना समस्या छिटो समाधान गरिदिन प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्रीहरूको आग्रह

काठमाडौं, २३ मंसिर । मुख्यमन्त्रीहरूले आफ्ना समस्या छिटो समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

Read More

कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौं, २३ मंसिर । कर्मचारी समायोजन अध्यादेश जारी भएको छ ।

Read More

भ्रष्टाचार थामिनसक्नु गरी बढेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार थामिनसक्नु गरी बढेको बताएका छन् ।

Read More

राजदूत नियुक्तिका सम्बन्धमा पूर्व राजदूतहरूसँग परामर्श

काठमाडौं, २१ मंसिर । संसदीय सुनुवाइ विशेष समितिले राजदूत नियुक्तिका सम्बन्धमा पूर्व राजदूतहरूसँग परामर्श गरेको छ ।

Read More

कानून बनाएर भूमि व्यावस्थापनको समस्या समाधान गरिने

काठमाडौं, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमि व्यावस्थापन जटिल समस्या रहेकाले कानून बनाएर त्यसको समाधान गर्ने बताएकी छन् ।

Read More

समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउनुहोस्: अर्थमन्त्री

काठमाडौं, २१ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीहरूलाई आग्रह गरेका छन् ।

Read More

दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

ललितपुर, २१ मंसिर । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

Read More