Breaking News

राजनीति

एकताको खोजी – विप्लव र वैद्य मिलेमा अरु पनि आउने विश्वास ! (भिडियो रिपोर्ट)

काठमाण्डौ, ३० कार्तिक । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एक्कासी एकता घोषणा भयो ।

Read More

नेविसंघद्वारा दुई घण्टा चक्का जाम

खगप्रसाद चापागाई/कपिलवस्तु, २८ कार्तिक । काभ्रेमा प्रहरी नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको निशर्त रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले दुई घण्टा चक्का जाम गरेको छ ।

Read More

किन भाँडियो राप्रपा एकता ? (भिडियो रिपोर्ट)

तीन चिरामा विभाजित राप्रपा समूहकाे एकता आइतबार दिउँसो अचानक भाँडियो । यसपटक राप्रपा किन मिल्न चाहेको थियो र किन एकता भाँडियो कसैले मेसो पाउन सकेनन् । योसँगै पूर्वपंचहरुबीचको एकता फेरि अन्योलमा परेको छ ।

Read More

माओवादी धारका पार्टीहरूको आपसी एकतामा जोड

काठमाण्डौ, २७ कार्तिक । माओवादी धाराका पार्टीले आपसी एकतामा जोड दिएका छन् ।

Read More

गच्छदारलाई प्रक्रिया नपुर्‍याई उपसभापति बनाइएकोेप्रति पौडेलको असन्तुष्टि

भरतपुर, २७ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विजय कुमार गच्छदारलाई प्रक्रिया नपुर्‍याई हतार-हतार उपसभापति बनाइएकोे भन्दै असन्तुष्टि जनाएका छन् ।

Read More

कमल थापाकै कारण पार्टी एकता भाँडियो: पशुपतिशमशेर राणा

काठमाण्डौ, २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् ।

Read More

पुराना सरकारले भताभुङ्ग बनाएका काम वर्तमान सरकारले टाल्दैछ: नेम्वाङ

इलाम, २६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताएका छन् ।

Read More

नेविसंघले जलायो काठमाण्डौमा प्रधानमन्त्रीको पुत्ला

काठमाण्डौ, २६ कार्तिक । नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । 

Read More

धनुषामा प्रधानमन्त्रीको पुत्ला दहन, ६ जना पक्राउ

जनकपुर, २६ कार्तिक । नेपाल विद्यार्थी संघ धनुषाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

Read More

नेविसंघ असन्तुष्ट पक्षद्वारा महाधिवेशन तत्काल गराउन माग

काठमाण्डौ, २६ कार्तिक । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले १२ औं महाधिवेशन हुने सुनिश्चित वातावरण निर्माण गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ । 

Read More