प्रदेश ३

तीन जनाको ज्यान जाने रकुम घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पश्चिम रुकुमको चौरजहारीमा भएको जातीय विभेद र हत्याको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । संसद बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले घट्नाको छानबिनका लागि गृहन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको...

लाल आयोगको प्रतिवेदन सार्वजनिक सभामुखबाट सरकारलाई रुलिङ

काठमाडौं । सर्वदलीय बैठकमा अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति पछि लामो समयदेखि अवरुद्ध हुँदै प्रतिनिधिसभाको बैठक सञ्चालन भएको छ । अवरोध पछि बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदलाई प्रभावकारी रुपमा...

प्रेमिका हत्या गरेर फरार लामा पक्राउ

काठमाडौं । प्रेमिका हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो सीआइबी महाराजगञ्जले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका(३ घर भई ललितपुर(२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको...

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सहमति

काठमाडौ । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सीए तुलसी कन्ट्रक्सन जेभीले पुनःनिर्माण गर्ने भएको छ। बालगोपालेश्वर मन्दिर,, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्ने सहमतिपत्रमा पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले...

मोष्टवाण्टेड सूचीमा रहेका खान काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीको मोष्टवाण्टेड सूचीमा रहेका फरार अभियुक्त नसिम खान पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सीआईबीको टोलीले उनलाई आज काठमाडौंबाट पक्राउ गरेको हो । २०७४ फागुन ३ मा मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरी फरार रहेका खानलाई...

सरकारमाथि वैद्य माओवादीको यस्तो आरोप

्काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले वर्तमान सरकारका कारण मुलुकको स्वाधिनता खतरामा पर्दै गएको आरोप लगाएको छ । सो पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सरकारले भारतीय हस्तक्षेपको पक्षपोषण गरिरहेको निष्कर्ष निकालेको हो । यस्तै सरकारले दलमाथि...

गैससलाई जवाफदेही बनाउन अनुमित लिएर काम गर्ने व्यवस्थाः अर्थमन्त्री खतिवडा

काठमाडौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थालाई जवाफदेही बनाउन अनुमति लिएर काम गर्ने व्यवस्था गरेको प्रष्ट पार्नुभएको छ । ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशिया’ विषयको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले गैरसरकारी संस्थालाई जवाफदेही बनाउन...