प्रदेश १

वर्षाका कारण विराटनगरका विद्यालय बन्द

मोरङ । अविरल वर्षाका कारण जलमग्न भएपछि विराटनगर महानगरपालिकाले नगर भित्रका सबै विद्यालय बन्द गरेको छ । महानगरभित्रका सबै सामुदायिक विद्यालय साउन १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाका उपसचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।...

विद्यार्थीहरुले गरे विश्वविद्यालय तोडफोड

मोरङ । पूर्वाञ्चल विश्व विद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । सत्तारुढ दल निकट विधार्थी संगठन अनेरास्ववियु,अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा दुवै...

ढुवानीमा समस्या आएपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा समस्या आएपछि दुई दिनदेखि पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको छ। नेपाल आयल निगमको प्रदेश–१ कार्यालयले इन्धन वितरण नगर्दा पूर्वी बजारमा पेट्रोलियम पदार्थ अभाव भएको हो । पेट्रोल अभावले मोरङ, सुनसरी, सिरहा, सप्तरी र...