कर्णाली प्रदेश

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

सुर्खेत । कर्णाली प्रदेश सरकारले डोल्पा लगायतका जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ राहत दिने भएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद बैठकले दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा एउटा हेलिकोप्टर...