Breaking News

अर्थबजार

युवालाई कृषिमा प्रोत्साहन गर्न कृषि उपकरण वितरण

सन्तोष बस्याल/पाल्पा १८ मंसिर । पाल्पाकाे रिब्दीकोट गाउँपालिकाले ८ वटा वडाका कृषकलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ ।

Read More

शेयर बजार परिसूचक नेप्से आज १० अ‌ंकले बढ्यो

काठमाडौं, १८ मंसिर । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज १० अ‌ंकले बढेको छ ।

Read More

सुनको मूल्य रु ६०० ले वृद्धि

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

Read More

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

काठमाडौँ, १८ मङ्सिर । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । 

Read More

लटरम्म सुन्तला पाकेर पाँचथरको भिरालो बस्ती पहेंलपुर, रमाउँदैछन् किसान !

गिरिराज बाँस्कोटा/पाँचथर, १६ मंसिर । पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिका–५ को कुरुम्बामा सुन्तोला बारीभरी पहेंलपुर भएर पोकेको छ ।

Read More

अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

पाल्पा, १७ मंसिर । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छन् भन्दा अनौठो मान्नु पर्दैन ।

Read More

शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, १७ मंसिर । शेयर बजार परिसूचक नेप्से आज भने सामान्य बढेको छ ।

Read More

डलरको भाउ घट्यो

काठमाडौं, १७ मंसिर । पछिल्लो एक महिना एक अमेरिकी डलरको भाउ ७ रुपैयाँले घटेको छ ।

Read More

नेप्से आज पनि घट्यो

काठमाण्डौ, १६ मंसिर । कारोबार भएकामध्ये सबैजसो कम्पनीको शेयरको भाउ घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि अाेरालाे लागेकाे छ ।

Read More

पहिलो ४ महिनामा नेपालको व्यापार घाटा थप चुलियो

काठमाण्डौ, १३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा थप चुलिएको छ ।

Read More