Breaking News

अर्थबजार

श्रावण र भदौमा मात्रै एक सय २० अर्ब राजस्व संकलन

काठमाण्डाै, २ असाेज । सरकारले श्रावण र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ । 

Read More

उद्योगीहरूद्वारा सरकारले लिएको कर नीतिको चर्को आलोचना

काठमाण्डाै, १ असाेज । उद्योगी, व्यवसायीहरूले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन् । 

Read More

कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन अर्थमन्त्रीकाे अाग्रह

काठमाण्डाै, १ असाेज । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् । 

Read More

सडक अवरुद्ध हुँदा राजस्व संकलन प्रभावित

रसुवा, ७ भदौ । अविरल वर्षापछि खसेको पहिरोले सडक अवरुद्ध हुँदा राजस्व संकलनमा ठूलो असर परेको छ । सडक अवरुद्ध भएपछि भन्सार शुल्कसमेत प्रभावित भएको छ ।

Read More

सरकार बन्द उद्योगहरु सञ्चाल गर्ने तयारीमा

काठमाण्डौ २९ साउन । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक बर्षमा बन्द तथा रुग्ण उद्योगको स्तरोन्नती तथा सञ्चालन गर्न मोडालिटी तयार गरि प्रस्ताव आह्वान गर्ने भएको छ ।

Read More

विश्व बैंकद्वारा नेपाललाई थप १० करोड डलर ऋण सहयोग स्वीकृत

काठमाण्डौ, २४ साउन । विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्र स्थायित्व र विकासका लागि अर्को १० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

Read More

मेगा बैंकको गत वर्षको निक्षेप संकलन ६३ अर्ब

काठमाण्डौ, ७ साउन । मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ ।

Read More

अाव २०७५/०७६ को लागि मौद्रिक नीति सार्वजनिक

काठमाण्डौ, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

Read More

बुध्द एयरकाे काठमाण्डौं – वाराणसी हवाई सेवा सुरु

काठमाण्डौ १५ असार । बुध्द एयरले काठमाण्डौं – वाराणसी हवाई सेवा सुरु गरेकाे छ ।

Read More

नेपालमा एभोकाडो खेतीकाे संभावना र भइरहेका प्रयासहरु

संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।

Read More