Breaking News

अन्तरवार्ता

८ महिनाभित्र लाप्राकमा ५७४ घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्छौं: भवन भट्ट

काठमाण्डौ, १३ जेष्ठ । गैह्र अावासीय नेपाली (एनअारएन) का अध्यक्ष भवन भट्टले ८ महिनाभित्र लाप्राकको ५७४ घर र्निर्माण सम्पन्न गरी सरकारलार्इ हस्तान्तरण गर्ने र ६ महिनाभित्र संघको कार्यालय अाफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

‘माअोवाद’ र ‘बहुदलीय जनवाद’लार्इ संष्लेषण गरी नयाँ ढंगले नेकपा अघि बढ्छ: बादल

काठमाण्डौ, ७ जेष्ठ । वर्तमान सरकारका गृहमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय सदस्यमध्येको एक प्रभावशाली नेता रामबहादुर थापा बादलले पार्टी नेतृत्व र अन्य नेताहरूको भूमिकाको विषयमा कुनै समस्या नरहेको बताएका छन् ।

Read More

पल शाह र धमलामाथि आँचलको हमला, धमलालार्इ लगाइन् यस्ताे अाराेप

काठमाण्डाै,२१ माघ । नायिका अाँचल शर्माले नायक पल शाह र पत्रकार ऋषी धमलामाथि धमलाकाे शैलिमा हमला गरेकी छन् ।

Read More

सवल राष्ट्र, सुखी जनता र सफा वातावरण नेपाली युवाहरुकाे चाहना : समन श्रेष्ठ

नेपालमा भएको भौतिक र प्राकृतिक संरचनालाई पूर्णरुपमा परिचालन गरी एडभेन्चर र आउटडोरलाई विकास गर्न खोज्दैछु ।

Read More

समलैंगिकतालार्इ अपराध मान्ने चलन कहिले देखि सुरु भयो ?

समलैंगिक सम्बन्धलार्इ अपराध मान्ने चलनको शुरुवात सत्रौं सताब्दीमा भएको थियो, त्यो पनि एक भयानक विनाशकारी तूफानको कारण ।

Read More

स्थानिय चुनावमा कांग्रेस किन हार्यो ? यसो भन्छन रामहरि खतिवडा

काठमाण्डाै,१९ साउन । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीले नेता र दाताका नातागाोतालाई टिकट दिएकाले स्थानीय चुनावमा पनेपाली कांग्रेस दाेस्राे हुन परेकाे बताएका छन् ।

Read More

नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकाेटाले किन दिए राजिनामा ?

काठमाण्डाै,१७ साउन । नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकाेटाले   काम नगर्ने पदकाे मात्र लोभ गर्ने प्रवृतीले नयाँ शक्ति पार्टीकाे संगठन सुदृढ हुन नसकेकाे बताएका छन । 

Read More

कानून संशोधन गरे मात्र उपभोक्ता हित संरक्षण गर्न सकिने अापूर्तीमन्त्रीकाे भनाई

काठमाण्डाै,१६ साउन । अापूर्ति मन्त्री शिवकुमार मण्डलले  कानुनी जटिलता सुधार गर्न सके मात्र उपभोक्ता हित संरक्षण हुनसक्ने बताएका छन ।

Read More

काबुलमा कार बम विष्फोट, २४ जनाको मृत्यु, ४२ घाइते

काठमाण्डाै, ९ साउन । अफगानिस्तानको राजधानी काबुलमा भएकाे कार बम विष्फोटमा  २४ जनाकाे मृत्यु भएकाे छ । ४२ जना घाइते भएको छन्।

Read More

भेनेजुएलाका राष्ट्रपति मदुरोले गरे, प्रतिस्पर्धी रिहाइको प्रशंसा

काठमाण्डाै,२५ असार । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले देशका मुख्य विपक्षी नेतामध्ये एक लीयोपोल्डो लोपेसलाई कैदमुक्त गर्ने निर्णयको प्रशंसा गरेका छन्।

Read More