अन्तर्वार्ता
झलनाथ खनाललाई प्रश्न- पार्टीले हैसियतभन्दा धेरै मन्त्रालय मागेको हो ?(भिडियो कुराकानी)
२०७९ चैत १४ गते २०:५५

१४ चैत २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले नेकपा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तपाईंको पार्टीले हैसियतभन्दा ठूलो मन्त्रालय मागेको हो ? भनेर सोधेका छौ ।
प्रतिक्रिया