अन्तर्वार्ता

कहाँ गायब भयो २५ लाख मात्रा कोरोनाविरुद्धको खोप ? (भिडियो वार्तासहित)

हिमालय टिभी
२०७८ माघ ४ गते २०:२६
कहाँ गायब भयो २५ लाख मात्रा कोरोनाविरुद्धको खोप ? (भिडियो वार्तासहित)

४ माघ २०७८ काठमाडौं । खोप अभियान शुरु भएपछि नेपालमा हालसम्म ४ करोड ३८ लाख ८ हजार ८ सय ४० मात्रा खोप प्राप्त भएको छ । तर, सरकारले नै २५ लाख मात्रा खोप हराएको निरिह जवाफ दिएको छ । अर्थात २५ लाख मात्रा खोपको रेकर्ड कतै छैन । यो स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्य तथा शिक्षा समितिमै स्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *