Main News

किन आए नागरिक अगुवा आन्दोलनमा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते २०:४४
किन आए नागरिक अगुवा आन्दोलनमा ? (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । काठमाडौंमा आज निकालिएको नागरिक मार्चपासका दुई उद्देश्य थिए । पहिलो प्रतिनिधिसभा सभा विघटनको विरोध गर्ने र दोस्रो पछिल्ला समय विकासका नाममा भइरहेको सम्पदामाथिको अतिक्रमण रोक्न दबाब दिने । हामीले मार्चपासमा सहभागी भएका मध्ये केहीलाई तपाईहरुको दबाब सरकारलाई हो की सर्वोच्च अदालतलाई भनेर सोधेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *