Main News

एमिकस क्युरी भनेकाे के हाे र यसले अदालती प्रकृयामा कस्ताे भुमिका खेल्छ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २२ गते १९:५८
एमिकस क्युरी भनेकाे के हाे र यसले अदालती प्रकृयामा कस्ताे भुमिका खेल्छ ? (भिडियोसहित)

२२ पुस, काठमाडौं । संसद विघटननसम्बन्धि परेकाे मुद्धामा सर्वाेच्च अदालतले नेपाल बार एशाेसिएसन र सर्वाेच्च बार एशाेसिएसनसँग एमिकस क्युरी मगाएकाे छ । एमिकस क्युरी भनेकाे के हाे र यसले अदालती प्रकृयामा कस्ताे भुमिका खेल्छ भनेर हामी संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीलाई साेधेका छाैँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *