Main News

प्रधानमन्त्रीको अभिव्यक्तिको निर्वाचन आयोगले गर्‍यो खण्डन

हिमालय टिभी
२०७७ पुष १७ गते १६:०१

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता गरेको भन्ने अभिव्यक्तिको निर्वाचन आयोगले खण्डन गरेको छ ।

एउटा भर्चुअल सम्बोधनमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्डनेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएकोमा आयोगले खण्डन गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निवेदन फिर्ता नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *