सबै भूकम्प पीडितलाई बैशाखसम्म नयाँ घर दिने प्राधिकरणका सदस्य श्रेष्ठकाे ठाेकुवा

काठमाडाैं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठले सबै भूकम्प पीडितलाई बैशाखसम्ममा नयाँ घर दिने ठाेकुवा गर्नुभएकाे छ । तर, भूकम्म गएकाे चार वर्ष लागिसक्दा पनि अझै भूकम्प पीडितहरुकाे बास बनिसकेकाे छैन्  ।

समय सन्दर्भमा प्राधिकरणका सदस्य श्रेष्ठसँग गरिएकाे कुराकानी  प्रस्तुत गरिएकाे छ ।

 

 

shares