Breaking News

सत्तारुढ नेकपाकाे सचिवालय बैठक बस्दैछ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दिउँसाे तीन बजे बस्ने बैठकमा सरकारकाे समीक्षा र पार्टीकाे तल्ला कमिटी गठनका बिषयमा छलफल हुने जनाईएकाे छ । यसअघि सार्वजनिक प्रदेश कमिटी सदस्यसकाे नामावलीका विषयमा पनि छलफल हुनेछ । प्रदेश कमिटी सदस्यहरुकाे नाम र प्रक्रियालाई लिएर नेकपा भित्र बिराेध छ ।

shares