‘शीर्ष नेताले खल्तीमा अधिकार बोकेर पार्टी बिगारे’ : गगन थापा (अन्तरवार्ता)

काठमाडाैं । नेपाली का‌ंग्रेसका युवा नेता गगन थापाले कांग्रेस महासमितिमा देखिएकाे भद्रगाेल नेताहरुकाे ढंग नपुगेर भएकाे बताउनुभएकाे छ । हिमालय टेलिभिजनकाे कार्यक्रम समय सन्दर्भमा नेता थापाले माहासमितिपछि  कांग्रेस संरचनामा आउने विस्वास पनि व्यक्त गर्नुभयाे ।

 हेर्नुहाेस् अन्तरवार्ता

नेकपा नेता भूषालले केही दिन अघि कांग्रेसकाे राजनीतिक प्रतिवेदन हेरेर आफु निराश भएकाे प्रतिक्रिया दिएका थिए । का‌ंग्रेस नेता थापाले भूषालकाे प्रतिक्रियाकाे जवाफ दिनेक्रममा पहिला आफ्नै पार्टीकाे विधान र प्रतिवेदन पुर्लखन गर्न सुझाव दिएका हुन् ।

नेता थापाले कांग्रेस विग्रिएकाे स्वीकार गेर्दै अब पार्टी सुध्रिन सबै विधिमा चल्नुपर्ने बताए । ‘पद्धतिकाे सर्वाेच्चतामा कांग्रेस एक हुनुपर्छ । नेताहरु आइतवार मिल्ने र साेमबार झगडा गर्ने गरेर कांग्रेस एक ढिक्का हुन नसक्ने उनले बताए ।

त्यसैगरी नेता थापाले ‘शिर्ष नेताले खल्तीमा अधिकार बोकेर पार्टी बिगारेकाले त्यसाे गरे अब सहेर नबस्ने धारणा राख्नुभयाे ।

shares