Articles Tagged “top-menu”

  • Budge

    असार मसान्त भित्रै बजेट ल्याउन एकमत

    अषार २१ – बितेका तीनवटा आर्थिक वर्षका बजेट समयमा आउन तथा कार्यान्वयन हुन नसकेको यथार्थलाई मनन गर्दै राजनीतिक दलहरु सहमतीय आधारमा असार मसान्त भित्रै बजेट ल्याउन एकमत भए। सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरिएपछि कस्तो स्वरुपको बजेट आउँछ भन्ने शंका मेटिएको छ। नीति तथा कार्यक्रममाथिको संशोधनप्रस्तावमा छलफल गरी टुंग्याउने गृहकार्यमा संसद छ। तर, बजेटको आकार [...]

  • Carlos-Tevez

    अर्जेन्टिनी खेलाडी स्ट्राइकर कार्लोस टेभेजले क्लब छोड्ने तयारीमा

    अषार २१ – अर्जेन्टिनी खेलाडी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर कार्लोस टेभेजले पुनः आफू क्लब छोड्ने तयारीमा रहेको बताएका छन। सोमबारराति एक कार्यक्रममा बोल्दै टेभेजले पारिवारिक समस्याका कारण आफु क्लब छोडन लागेको भएपनि क्लबले कुनै प्रतिक्रिया भने नदिएको बताएका छन्। सात महिना अगाडि पनि सिटी छोड्न आतुर देखिएका टेभेजले म्यानेजर रोबर्टो मान्सिनी र अध्यक्ष सेइख मनसुरका [...]

  • रात्रीबस त्रिशूली नदीमा खस्दा बीस यात्रु बेपत्ता

    रात्रीबस त्रिशूली नदीमा खस्दा बीस यात्रु बेपत्ता

    अषार २१ – पृथ्वी राजमार्ग अर्न्तगत धादिङको बेनीघाटमा आज बिहान यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने बाह्र जना बेपत्ता भएका छन्। बसमा यतिनै यात्रु सवार थिए भन्ने एकिन नहुदा अझै धेरै यात्रुहराइरहेका अनुमान छ। उदयपुरको कटारीबाट काठमाडों आउंदै गरेको ना ४ ख चौवालिस उनन्तीस नम्बरको बस आज बिहान  धादिङको बेनीघाट [...]

  • electricity

    कैलालीमा लोडसेडिङ्को अन्त्य

    अषार २१ – कैलालीको अत्तरियास्थित नेपाल विद्युत प्राधिकरणको ग्रिड प्रसारण कार्यालयले विगत चार दिनदेखि गरेको अत्यधिक लोडसेडिङ्को मंगलवार रातीबाट अन्त्य गरेको छ। सो लोडसेडिङ्बाट कैलाली, डोटी बैतडी र डडेल्धुरामा सोह्रदेखि बीस घण्टासम्म दैनिक लोडसेडिङ् हुने गरेको थियो। सो ग्रिड कार्यालयमा रहेको साढे सातकेभिएको ट्रान्सफर्मर हटाएर पन्ध्र केभिएको ट्रान्सफर्मर राखिएपछि सो लोडसेडिङ्को अन्त्य भएको हो। लोडसेडिङ्को [...]

  • पश्चिमाञ्चल क्षेत्रका ६ जना कलाकारलाई सम्मान

    पश्चिमाञ्चल क्षेत्रका ६ जना कलाकारलाई सम्मान

    अषार २० – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पश्चिमाञ्चल क्षेत्रका ६ जना कलाकारलाई सम्मान गरेको छ। प्रतिष्ठानले पाल्पाका नारायण रायमाझी र किरण चित्रकार, कास्कीका क्षेत्र गुरुङ र पुर्ण नेपाली, गुल्मीका बमबहादुर कार्की तथा लम्जुङकी बिमाकुमारी दुरालाई सम्मान गरेको हो। पुरस्कारको राशी जनही १० हजार रुपैया र ताम्रपत्र रहेको छ। उनीहरुलाई पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा [...]

  • काठमाडौंबाट कलम आकारको पेनगन बरामद

    काठमाडौंबाट कलम आकारको पेनगन बरामद

    अषार २० – तपाई हामी प्रायः जसो कलम बोकेरै हिड्ने गर्छौं। तर, कलम बोकेकै कारणले प्रहरीले तपाईलाई जुनकुनै बेला चेकजाँच गर्नसक्छ। काठमाडौंबाट कलम आकारको पेनगन बरामद भएसंगै प्रहरीले सुरक्षाजांचका क्रममा कलम समेत जाच्ने भएपछि यस्तो अवस्था आएको हो। गत असार १७ गते पेस्तोलसहित पक्राउ परेका सुभाष तिमिल्सेनाको डेराबाट एक थान पेन गन सहित ५ राउण्ड [...]

  • सहमतीय सरकार निमार्ण चांडै अन्त्य हुने पुष्पकमलको भनाई

    सहमतीय सरकार निमार्ण चांडै अन्त्य हुने पुष्पकमलको भनाई

    अषार २० – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पांच बुदे सहमति अनुरुप शान्तिप्रक्रिया, संविधान निमार्ण तथा सहमतीय सरकार निमार्णको विषयमा रहेको अन्योल चांडै अन्त्य हुने  विश्वास व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले पांच बुदे सहमति कार्यान्वयनमा नेपाली कांग्रेसले तत्परता देखाउनु भन्दा धुलिखेलमा बसेर आन्दोलनका कार्यक्रम बनाएकोमा [...]

  • मधेशी मोर्चाले कडा प्रतिवाद गर्ने : जयप्रकाशप्रसाद गुप्ता

    मधेशी मोर्चाले कडा प्रतिवाद गर्ने : जयप्रकाशप्रसाद गुप्ता

    अषार २० – मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याइए मधेशी मोर्चाले कडा प्रतिवाद गर्ने बताउनु भएको छ। विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष गुप्ताले प्रस्तुत नीति तथा कार्यक्रम आधारभुत आवश्यकतालाई छोडेर सस्तो लोकप्रियतामा आधारित भएकोले त्यसलाई मोर्चाले सहमति नजनाउने बताउनुभयो। मोर्चाले सरकार समक्ष प्रस्तुत गरेको [...]

  • पासपोर्ट दुरुपयोगमा एमालेका सभासद नारदमुनी राना पक्राउ

    पासपोर्ट दुरुपयोगमा एमालेका सभासद नारदमुनी राना पक्राउ

    अषार २० – संविधान निर्माणको जिम्मेवारी बोकेका सभासद्हरुको आपराधिक गतिविधिमा संलग्नता सम्बन्धी घटनाहरु निरन्तर सार्वजनिक भइरहेका छन्। यही क्रममा आफ्नो रातो पासपोर्ट दुरुपयोग गर्ने एमालेका सभासाद् नारदमुनी थारु पक्राउ परेका छन्। नेकपा एमालेका सभासद् नारदमुनि थारुलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बेलुकी अनामनगरबाट पक्राउ गरेको हो। आफ्नो नामको रातो पासपोर्ट अर्कै ब्यक्तिलाई [...]

  • बस्नेत पक्राउको विरोधमा काठमाडौंमा प्रहरी र विद्यार्थीबीच झडप

    बस्नेत पक्राउको विरोधमा काठमाडौंमा प्रहरी र विद्यार्थीबीच झडप

    अषार २० – युवा संघका अध्यक्ष महेश बस्नेतलाई पक्राउ गरिएको विरोधमा विराटनगर क्षेत्रमा मात्रै तनाव देखिएन त्यसको प्रत्यक्ष प्रभाव काठमाडौंमा पनि पर्‍यो। जसले काठमाडौंको जनजीवन समेत प्रभावित भयो। पत्रकार खीलानाथ ढकालमाथि भएको सांघातिक आक्रमणले निम्त्याएको शृंखला अब विराटनगरमा मात्रै सीमित रहेन। आक्रमणमा संलग्न रहेको भनिएका युथफोर्स मोरङका संयोजक पर्शुराम बस्नेत आफ्नै सम्पर्कमा रहेको र ऊ [...]